Tag: Politics
-
अलमलिएको कांग्रेस
यो लेख असिम जोशीद्वारा अन्नपूर्ण एक्प्रेसमा अंग्रेजी भाषामा प्रकाशन भएको “Congress sailing without a star” लेखको नेपाली संस्करण हो । अन्नपूर्ण एक्प्रेसमा प्रकाशित लेखको लागि यो लिंकमा जानुहोस: https://theannapurnaexpress.com/story/61224/ एक समय लोकतन्त्रको अग्रदूत मानिएको नेपाली कांग्रेस अहिले आफ्नै अस्तित्वको संकटमा पर्दैछ। पार्टीले फेरि पनि महाधिवेशनको किचलोमा छ भने वैचारिक शून्यतामा भौंतारिँदै जाँदा एउटा गम्भीर प्रश्न…